एमजीले अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रिक गाडि ईजेएस लन्च गर्यो, ४२८ किमीको गतिमा यात्रा गर्न सकिने
काठमाडौं । एमजी मोटर अन्तर्राष्ट्रिय बजारमा आफ्नो नयाँ मोडेल ईजेएस (इलेक्ट्रिक जेडएस)को लन्च गर्ने पहिलो ब्रिटिश ब्रान्ड बनेको छ । यो इलेक्ट्रिक गाडी ४२८ किमीको गतिमा यात्रा गर्नको लागि जानिन्छ…
- ७ मंसिर २०७५, शुक्रबार