काठमाडौँ महानगरपालिकाले ५० जनालाई विद्युतीय र अन्य गाडी मर्मतमा ‘अन द जब’ तालिम दिलाउने
काठमाडौँ महानगरपालिका (कामनपा) ले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ का लागि पठाउने भएको…
- ५ मंसिर २०८१, बुधबार