इम्बार्क कलेजले शुरु गर्यो स्टार्टअप क्षमता विकास कार्यक्रम
इम्बार्क कलेजमा ‘अप्रेन्टिससिप कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’को शुभारम्भ गरिएको छ। इम्बार्क कलेजले नेपालमा व्यवसायिक शिक्षा र रोजगारीको खाडललाई हटाउँदै “व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम” र “नवप्रवर्तन (स्टार्टअप) क्षमता…
- १२ भाद्र २०८२, बिहीबार