टेलिग्रामका सबै अनुप्रयोगहरूमा भिडियो कल सपोर्ट फीचर, नयाँ एनिमेटेड ईमोजी पनि उपलब्ध
इन्स्ट्यान्ट मेसेजिङ्ग सर्भिस टेलिग्रामले आफ्नो सबै डेस्कटप र मोबाइल एप्स (अनुप्रयोगहरू)मा भिडियो कल प्रयोग गर्न मिल्ने सुबिधा ल्याइरहेको घोषणा गरेको छ। कम्पनीले यो घोषणा आफ्नो सातौं वार्षिकोत्सवको दिनमा गरेको छ,…
- ३२ श्रावण २०७७, आईतवार