रुसले ह्वाट्सएपमा पूर्ण प्रतिबन्ध लगाउने चेतावनी
रुसले शुक्रबार लोकप्रिय मेसेजिङ सेवा ह्वाट्सएपलाई अपराध रोक्न असफल भएको आरोप लगाउँदै, प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएको छ। यसका साथै आफ्ना दशौं लाख प्रयोगकर्ताहरूलाई घरेलु विकल्पहरूमा स्विच गर्न आग्रह गरेको…
- १७ मंसिर २०८२, बुधबार