इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी
इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायिक सेवाका लागि समझदारी भएको छ। इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।…
- ३० कार्तिक २०८१, शुक्रबार