इन्टरनेट सेवा प्रदायक इन्फोकम प्रालिको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायककारुपमा काम गरिरहेको इन्फोकम प्रा. लि. को इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ। प्राधिकरणले काठमाडौको हात्तिसारमा कार्यलय रहेको इन्फोकम प्रालिलाई गत २०५६/०३/१५ मा इन्टर्नेट (इ-मेल…
- २९ श्रावण २०८१, मंगलवार