इन्नोभिजनको ‘विपद् साथी’ले जित्यो यन्त्र बिजनेस कप ह्याकाथनको उपाधि
रोबोटिक्स एसोसियशन अफ नेपाल(आरएएन) ले आयोजना गरेको ‘यन्त्र बिजनेस कप: सफ्टबट्स एजेन्टिक एआई ह्याकाथन’ को उपाधि टिम इन्नोभिजनले जितेको छ। इन्नोभिजनको ‘विपद् साथी’ परियोजना विजेता बन्दा टिम जीरोएक्सनलको ‘प्रवाह’ उपविजेता…
- १२ आश्विन २०८३, सोमबार