“केरा गणतन्त्र” लेखेको टि-सर्ट नबेच्न साइबर ब्यूरोद्वारा निर्देशन दिएको दाबी
युट्युब च्यानल इन्डेप्थ स्टोरीले डिजाइन गरेको र बनाएको “केरा गणतन्त्र” लेखेको टि-सर्ट नबेच्न सरकारले निर्देशन दिएको संस्थाले जनाएको छ। यो टि-सर्टले देशको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय…
- ११ असार २०८२, बुधबार