लोमान्थाङ गाउपालिकामा विद्युतीय चुल्हो वितरण
लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुल्हो वितरण अभियान सुरु भएको छ। गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणको पहुँच पुगेसँगै यहाँका विद्युतीय चुल्हो वितरण अभियान सुरु भएको हो। पहिलो चरणमा…
- १० श्रावण २०८२, शनिबार