मोबाइल अपरेटर एनसेलको इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र नवीकरण
नेपाल दूरसञ्चार प्राधिकरणले निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको इन्टरनेट सेवा प्रदायक (आइएसपी) को अनुमति पत्र नवीकरण गरेको छ। मोबाइल नेटवर्क सेवा प्रदायक एनसेलले नेपालको कानूनअनुसार इन्टरनेट सेवाको लागि छुट्टै…
- ३० पुष २०८२, बुधबार