विदेशी टिभी च्यानल २ दिन बन्द, क्लिनफिड लागू गर्न नसकिने केबल टेलिभिजन महासंघको भनाई
काठमाडौं । विदेशी टेलिभिजन च्यानलहरु सोमबार दिउँसो ३ बजेदेखि नेपालमा बन्द गरिएको छ। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले सोमबार र मंगलबार लगातार २ दिन…
- ९ असार २०७६, सोमबार