ठमेलमा इन्टरनेट तार काटिएकोमा दूरसंचार प्राधिकरणको गंभिर ध्यानाकर्षण, कारबाही गर्ने चेतावनी
काठमाडौं । काठमाडौंको ठमेल लगायतका क्षेत्रहरुमा हालै इन्टरनेटको तारहरु काटिएको भन्दै नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । केहि दिनअघि ठमेल क्षेत्रमा भिजिट नेपाल २०२० को…
- ५ पुष २०७६, शनिबार