लागू भयो नयाँ इन्टरकनेक्सन शुल्क, ग्राहकहरुलाई सेवा शुल्कमा के फाइदा हुन्छ?
नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको इन्टरकनेक्सन गाइडलाइन २०७६अनुसार आज माघ १ गतेदेखि इन्टरकनेक्सन अर्थात अन्तरआबद्धताको नयाँ शुल्क दर लागू भएको छ। यसअघि प्राधिकरणले इन्टरकनेक्सन गाइडलाइन २०७६ अनुसारको घरेलु शुल्क दर…
- १ माघ २०७८, शनिबार