अन्नपूर्ण आधार शिविरमा विद्युत र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण, फोरजी नेटवर्कको लागि पहल
नयाँ पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ। अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको…
- १० माघ २०८२, शनिबार