भारतीय ब्राण्ड माइक्रोम्याक्सले नोभेम्बर ३ मा नयाँ स्मार्टफोनहरु लन्च गर्ने
भारतीय स्मार्टफोन निर्माता माइक्रोम्याक्स फेरि पुन बजारमा आउने तयारी गर्दैछ । केहि समयअघि कम्पनीका सीईओले नयाँ भावनात्मक भिडियो मार्फत पुन आउने बारेमा कुरा गरेका थिए। माइक्रोम्याक्सका सीईओ राहुल शर्माले केहि…
- ८ कार्तिक २०७७, शनिबार