कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट
आईटी तालिम प्रदान गर्दै आएको संस्था ब्रोडवे इन्फोसिसले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई आफ्ना सबै आईटी कोर्षमा १८ प्रतिशत छुट दिने भएको छ। ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण…
- ३ जेष्ठ २०८२, शनिबार