काठमाडौँका सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्न शुरु
सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्ने क्रममा रामशाह पथ स्थित पद्मोदय माध्यमिक विद्यालयको कक्षा १० सेक्सन ‘ए’मा स्मार्ट बोर्ड जडान गरिएको छ। शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर…
- २६ चैत्र २०८१, मंगलवार