दूरसंचार प्राधिकरणको काम कारबाहिबारे अध्ययन गर्न समिति गठन, यस्तो छ अध्ययनको विषयहरु
काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको काम कारबाहिको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार सुर्य बहादुर राउतको संयोजकत्वमा ३ सदस्यिय समिति…
- २ जेष्ठ २०७५, बुधबार