विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर इओ मिनी नेपाली बजारमा
एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा.लि.ले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ। यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि…
- १२ भाद्र २०७९, आईतवार