सरकारी ठेक्का सिस्टम ह्याक गरेको अभियोगमा आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राऊ
सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौली पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…
- १६ बैशाख २०८३, बुधबार