मेटा सीईओ जुकरबर्ग सानोछँदा खेलेको बेसबल कार्ड १०५ हजार डलरमा बिक्री
फेसबुकको सञ्चालक संस्था मेटाका सीईओ मार्क जुकरबर्गले बाल्य अवस्थामा खेल्दा प्रयोग गरेको बेसबल कार्ड १०५ हजार अमेरिकी डलरमा बिक्री भएको छ। बेसबल क्याम्प काउन्सिलर एल्ली टारान्टीनाले रकमका लागि जुकरबर्गको पुरानो…
- १४ आश्विन २०७९, शुक्रबार