साउदी अरबद्वारा ‘शम्स’ भूउपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबले शनिबार ‘शम्स’ नामक भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गर्दै अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार उक्त भूउपग्रह अन्तरिक्ष प्रक्षेपण प्रणालीमार्फत आर्टेमिस–२ अभियान अन्तर्गत अन्तरिक्षमा पठाइएको…
- २३ चैत्र २०८२, सोमबार