विश्वको पहिलो ‘जनरल एआई मोडेल’ ‘मानुस’ चीनमा लन्च, आफैं निर्णय लिनसक्ने
चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुनियाँमा अर्को फड्को मारेको छ। डिपसिक पछि, अर्को एआई मोडेल मानुस विश्वमा बढ्दो रूपमा लोकप्रिय हुँदै गइरहेको छ। मानुस एक चिनियाँ एआई स्टार्टअपद्वारा सिर्जना गरिएको…
- १५ चैत्र २०८१, शुक्रबार