नब्बे प्रतिशत पुरुष र ८१ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन, ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट सुविधा भएको उपकरण प्रयोग
राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ। महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक…
- २६ माघ २०८२, सोमबार