सन् २०२१ मा एनसेल आजियाटाको आम्दानी १.१ प्रतिशतले बढ्यो
एनसेल आजियाटा लिमिटेडको आम्दानी सन् २०२१ मा १.१ प्रतिशतले बढेको छ। निरन्तरको लकडाउन तथा बढ्दो प्रतिस्पर्धाका बावजूद कम्पनीको नाफा उक्त परिमाणमा वृद्धि भएको जनाइएको छ। अन्तर्राष्ट्रिय लामो दूरी (आईएलडी) मार्फतको…
- ११ फाल्गुन २०७८, बुधबार