नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी
नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ। यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्गको ३० करोड वर्षको…
- १९ जेष्ठ २०८१, शनिबार