‘आई ट्र्याकिङ’ फिचरको साथ आँखाले नै आफ्नो आईफोन/आईप्याडलाई नियन्त्रण गर्न सकिने
एप्पलले गत महिना आई (आँखा) ट्र्याकिङ सहितको नयाँ एक्सेसेबिलिटी फिचर्स घोषणा गरेको थियो। अब, कम्पनीले जारी गरेको आईओएस १८ र आईप्याडओएस १८ मा आई (आँखा) ट्र्याकिङ फिचर (सुविधा) थपेको छ।…
- ३० जेष्ठ २०८१, बुधबार