रोबोट बजारमा प्रभुत्व जमाउने योजनामा अमेजन, १.७ बिलियन अमेरिकी डलरमा आईरोबोट किन्यो
अमेजन रोबोट बजारमा केन्द्रित हुने भएको छ। कम्पनीले यसका लागि रुम्बा रोबोट भ्याकुम निर्माता आईरोबोट प्राप्ति गर्ने सम्झौता गरेको छ। यो खरिद सम्झौता १.७ बिलियन अमेरिकी डलर बराबरको रहेको इनग्याजेडले…
- २१ श्रावण २०७९, शनिबार