आईफोन १३ चलाउनुहुन्छ? त्यसो भए यसरी भाग लिनुस् ‘शट अन आईफोन’ म्याक्रो च्यालेञ्जमा
एप्पलले आफ्ना आईफोन १३ सिरिज प्रयोगकर्ताका लागि म्याक्रो फोटोग्राफी प्रतियोगिता ‘शट अन आईफोन’ म्याक्रो च्यालेञ्ज आयोजना गरेको छ। यो प्रतियोगितामा आईफोन १३ सिरिजका प्रयोगकर्ताले मात्र भाग लिन पाउने व्यवस्था गरिनुमा…
- १२ माघ २०७८, बुधबार