एप्पलले अमेरिकामा बेचिने आईफोनहरू भारतमा उत्पादन गर्ने
एप्पलले अमेरिकामा बेच्ने सबै आईफोनहरूको एसेम्बली अर्को वर्षसम्ममा भारतमा सार्ने सोचमा रहेको फाइनान्सियल टाइम्सले शुक्रबार यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। चीनबाट आयात हुने उत्पादनमा अमेरिकी राष्ट्रपति…
- १४ बैशाख २०८२, आईतवार