अब अनलाइन रेडियो चलाउन इजाजत लिनुपर्ने, आईपीटीभी सेवा पनि लाइसेन्सको दायरामा
अबदेखि अनलाइन रेडियो चलाउन पनि इजाजत लिनुपर्ने भएको छ। यसबाहेक अनलाइनमार्फत् विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) वा प्रत्यक्ष प्रसारणको स्वीकृति तथा सशुल्क च्यानलको सिग्नल वितरणका लागि आईपीटीभी सञ्चालकहरुले समेत इजाजत…
- ३ असार २०८३, बुधबार