स्पेसएक्सको आईपीओले क्रिप्टोकरेन्सी बजारमा यसरी सिर्जना गर्न सक्छ थप दबाब
स्पेसएक्सको बहुप्रतीक्षित ७५ अर्ब डलरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ले क्रिप्टोकरेन्सी बजारमा थप दबाब सिर्जना गर्न सक्ने विश्लेषकहरूले बताएका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नयाँ तथा जोखिमयुक्त सेयरमा आकर्षित खुद्रा…
- २८ जेष्ठ २०८३, बिहीबार