स्मार्ट र ब्रोडलिंकले मात्र बुझाए दूरसंचार प्राधिकरणलाई स्पष्टिकरण, अरु कम्पनी होलान त खारेज ?
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई दिएको १० दिने स्पष्टिकरणको अवधिमा २ कम्पनीले मात्र स्पष्टिकरण बुझाएका छन् । दूरसंचार प्राधिकरणले साउन २ गते बाँकी बक्यौता नतिर्ने…
- १२ श्रावण २०७६, आईतवार