दूरसञ्चार प्राधिकरणले छान्यो सूचना प्रविधि ल्याब अनुगमन गर्ने कम्पनी, साढे ३ करोड खर्च हुने
नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका छानिएका विद्यालयहरुमा स्थापना गरिरहेको सूचना प्रविधि प्रयोगशालाको अनुगमन गर्नका लागि कम्पनी छनौट गरेको छ । प्राधिकरणले हालै देशभरका सूचना प्रविधि ल्याबको अनुगमन गर्न ट्रेनिङ्ग सेन्टर नेपाल…
- २९ जेष्ठ २०७७, बिहीबार