सीटिइभीटीले जारी गर्ने सबै शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश हुने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटिइभीटी) ले जारी गर्ने सबै शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश हुने भएको छ। सीटिइभीटी अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड…
- २ मंसिर २०८२, मंगलवार