आईकू १६ स्मार्टफोनमा विश्वकै पहिलो टूके १६५ हर्ज डिस्प्ले हुने, गेमरहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने
आईकू १६ स्मार्टफोन सार्वजनिक हुने मिति नजिकिँदै छ। कम्पनीले यस फोनको डिजाइन सार्वजनिक गरिसकेको छ र यसका विशेषताहरू बारे जानकारीहरू क्रमशः बाहिर आइरहेका छन्। पछिल्लो जानकारीमा, ब्रान्डले फोनको डिस्प्लेसम्बन्धी विशेषताहरू…
- ४ आश्विन २०८३, आईतवार