एप्पललाई ब्राजिलको अदालतद्वारा एप स्टोर बाहिर पनि एप्स इन्स्टल गर्न सकिने बनाउन आदेश
ब्राजिलको संघीय अदालतले एप्पललाई तेस्रो-पक्ष एप स्टोरहरू र आईओएस डिभाइसहरूमा साइडलोडिङलाई अनुमति दिन आदेश दिएको छ। अदालतले कम्पनीलाई यसका लागि ९० दिनको समय दिएको छ, अन्यथा उसले दैनिक ४० हजार…
- २५ फाल्गुन २०८१, आईतवार