क्रेडिट कार्डको साइज जत्रो आकारको स्मार्टफोन ‘पाल्म’ सार्वजनिक, मूल्य भने ३५० अमेरिकी डलर
काठमाडौँ । टीसीएलको लगानी रहेको कम्पनी पाल्मले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर नयाँ अनौठो साइजको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोयड वा आइफोन प्रयोगकर्ताहरुका लागि दोस्रो स्मार्टफोनको रुपमा प्रयोग…
- १ कार्तिक २०७५, बिहीबार