सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी
काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा आउँदो असार मसान्तसम्ममा थप १७ लाख थान ‘स्मार्ट’ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिने भएका छ। यसका लागि केन्द्रले यातायात व्यवस्था…
- २८ बैशाख २०८३, सोमबार