अस्ट्रियामा डाटा संरक्षणको विषयलाई लिएर टिकटक, ग्रिण्डर र एप्सफ्लायर विरुद्ध उजुरी
गोपनीयता अधिकारका लागि काम गर्ने समूह एनओवाईबीले बुधबार अस्ट्रियाको डाटा संरक्षण प्राधिकरणमा टिकटक, ग्रिण्डर र एप्सफ्लायरविरुद्ध उजुरी दर्ता गरेको छ। यी कम्पनीहरूले क्षेत्रीय गोपनीयता कानुन उल्लङ्घन गरेको र संवेदनशील डाटा…
- २ पुष २०८२, बुधबार