नाबालिकाको अश्लील तस्बिर र स्टाटस सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राऊ
सामाजिक सञ्जालमा नाबालिकाको अश्लील तस्बिर पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका २१ स्थायी घर भएका दिपु भनिने विकास महर्जन रहेको नेपाल प्रहरीको…
- २३ फाल्गुन २०७८, सोमबार