रातको समयमा बालिएको बत्तीको चहकिलो प्रकाशले अल्जाइमर्स रोगको जोखिम बढाउने- रिपोर्ट
रातको समयमा विशेषगरी घरबाहिर बालिने बत्तीको चहकिलो कृत्रिम प्रकाशमा धेरैबेर बसिरहँदा ६५ वर्षमुनिका व्यक्तिमा अल्जाइमर्स रोगको जोखिम बढ्ने हालै आएको एउटा नयाँ अनुसन्धानले देखाएको छ। यो अनुसन्धान अमेरिकाको नेशनल इन्स्टिच्युट…
- २४ भाद्र २०८१, सोमबार