अलिबाबाले क्लाउड कम्प्युटिङ्ग डिभिजनमा ५ हजार रोजगारी थप गर्ने
कोरोनाभाइरसको महामारीले गर्दा स्ट्रिमिङ्ग, भिडियो कल र डाटा भण्डारणको मागलाई उत्प्रेरित गरेसँगै चीनको अलिबाबाले अहिले र बर्षको अन्त्य बिच आफ्नो क्लाउड कम्प्युटिङ्ग डिभिजनमा ५ हजार रोजगारी थप गर्ने भएको छ…
- २८ जेष्ठ २०७७, बुधबार