एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपे प्लस मार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपालपे मर्चेन्टहरुका क्यूआर मा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका…
- २५ कार्तिक २०८१, आईतवार