भारतमा प्राइम भिडियो प्रयोगकर्ताहरूलाई विज्ञापन देखाईने, विज्ञापन-रहित सेवा भारु ६९९ मा पाइने
अमेजनले भारतीय ग्राहकहरूका लागि चलचित्र र टिभी कार्यक्रमहरूमा सीमित विज्ञापनहरू प्रस्तुत गर्नेछ। यसका साथै यसले भारु ६९९ मा विज्ञापन-रहित एड-अन सेवा सुरू गर्नेछ। अमेजनले घोषणा गरेअनुसार प्राइम भिडियोले जून १७…
- २ जेष्ठ २०८२, शुक्रबार