पेटेन्ट उल्लङ्घनको लागि एप्पलले मासिमोलाई ६३४ मिलियन अमेरिकी डलर तिर्नुपर्ने अदालतको फैसला
अमेरिका स्थित क्यालिफोर्नियाको संघीय निर्णायक मण्डलले गत शुक्रबार एप्पलले रगत अक्सिजन अनुगमन प्रविधिमा पेटेन्ट उल्लङ्घन गरेकोमा मेडिकल उपकरण निर्माता मासिमोलाई ६३४ मिलियन तिर्नुपर्ने फैसला सुनाएको छ। निर्णायक मण्डलले एप्पल वाचको…
- २ मंसिर २०८२, मंगलवार