विद्युत प्राधिकरणको भरतपुर-हेटौंडा अप्टिकल फाइबरमा शुक्रबार र शनिवार अवरोध आउन सक्ने
नेपाल विद्युत प्राधिकरणको नयाँ अप्टिकल फाइबर जोड्ने कार्यले गर्दा भरतपुर-हेटौंडा अप्टिकल फाइबर लिंकमा अवरोध आउसक्ने भएको छ । प्राधिकरणले सो नेटवर्क प्रयोग गरिरहेका सबै टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक…
- ८ श्रावण २०७७, बिहीबार