मस्कको स्टारलिङ्क चाँडै भारतीय इन्टरनेट बजारमा प्रवेश गर्दै, पायो अन्तिम नियामक स्वीकृति
अर्बपति इलन मस्कको स्टारलिङ्क चाँडै नै भारतमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरूको सूचीमा समावेश हुने भएको छ। कम्पनीले स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्न अन्तिम नियामक स्वीकृति पाएको छ। यसअघि, रिलायन्स…
- २९ असार २०८२, आईतवार