अमेरिकी संघिय नियामकद्वारा समुद्री केबलहरूमा चिनियाँ सहभागिता रोक्न नयाँ प्रतिबन्धको प्रस्ताव
अमेरिकी संघिय नियामक अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले अन्तर्राष्ट्रिय समुद्री केबलहरूको लागि नयाँ सुरक्षा नियमहरू प्रस्ताव गरेको छ। एफसीसीले बुधबार घोषणा गर्दै चिनियाँ प्रविधि वा उपकरणहरू समावेश छन् भने…
- ४ श्रावण २०८२, आईतवार